Live on
Your Voice, Your Power
अछाम- अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिकाका ८ जना,मंगलसेन नगरपालिका १ र चौरपाटी गाउँपालिकाका १ जनामा संक्रमण भएको पुष्टि भएको हो। मेल्लेखका २२, २४, २७, २९, ३०, ३५,४० पुरुष र २७ वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । यस्तै, चौरपाटी गाउँपालिकाका-२…