देश/प्रदेश « Khabarhub

नुवाकोटको विदुरमा भोलि सार्वजनिक बिदा

नुवाकोट– विदुर नगरपालिकाले भोलि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा घोषणा गरेको छ। पुस २७ गते देशभर राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको सम्झनामा पृथ्वी जयन्ती मनाइन्छ। विभिन्न पालिकाहरुले समेत सार्वजनिक बिदा दिइरहेका छन्। यस्तो छ पत्र