देश/प्रदेश Archives | Page 1623 of 1925 | Khabarhub Khabarhub

कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड-१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड-१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन । सिंहदरबारमा आज आयोजित एक कार्यक्रमबीच सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको…