देश/प्रदेश « Khabarhub

६ लाख रुपैयाँसहित बुटवलमा ६ जुवाडे पक्राउ

रुपन्देही- प्रहरीले बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी टोलीले बुटवलका विभिन्न स्थानमा बस्ने ६ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।…