Live on
Your Voice, Your Power
चापागाउँ– कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष ललितपुरको बुलुगाउँमा मनाइने प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन रहेको छ । यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा…