देश/प्रदेश « Khabarhub

पुजारीको हत्यारा र झण्डा जलाउनेलाई कडा कारबाहीको माग

काठमाडौं- शिव सेना नेपालले नेपालको राष्ट्रिय झण्डा जलाउने र रौतहटमा पुजारीको हत्या गर्ने यी दुबै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । बिहीबार शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले विज्ञप्ति जारी गर्दै यी दुबै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका हुन् । उनले देशको झण्डा जलाउनेहरु जो सुकै जहाँ भेटिन्छन्, त्यही…