देश/प्रदेश Archives | Page 1660 of 2009 | Khabarhub Khabarhub

कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना भएका एकको मृत्यु

धनगढी- सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ । गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पुर्‍याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताए । ‘उनलाई कोरोनाको आशङ्का गरिएका बिरामी बस्न बनाइएको छुट्टै आइसोलेसन वार्डमा राखिएकामा बिहान…