देश/प्रदेश « Khabarhub

पीडित पत्रकारहरुको आन्दोलनमा विपक्षी बनाइँनु दुखद : नेपाल आज

काठमाडौं- सञ्चार–गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोनलमा आफूलाई विपक्षी बनाइनु दुखद भएको नेपाल आज अनलाइन मिडियाले जनाएको छ । उसले आज एक विज्ञप्ति जारी गरेर पत्रकारहरुको आन्दोलनमा विदेशी घुसपैठ भएको आशंका गर्दै आफूलाई विपक्षी बनाइनु दुःखद भएको जनाएको हो । इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक…