Live on
Your Voice, Your Power
काठमाडौं– मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत कोरोना संक्रमति महिलालाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)को आइसियुमा सारिएको छ । टिचिङका कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार ती महिलालाई हिजो राति टिचिङमा सारिएको हो । ती महिलाको अहिले टिचिङ अस्पतालको आइसोलेसन बनाइएको भवनमा रहेको आइसियुमा राखिएको डा. दासले बताए । ‘उहाँको अहिले टिचिङको आइसोलेसन…