Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार कट्ने बित्तिकै दायाँतिर एउटा भव्य सपिङ कम्प्लेक्स छ । सुरक्षाको दृष्टिले अति नै संवेदनशील मानिने स्थान विमानस्थल परिसरको त्यो भवनको स्वामित्व विवादास्पद व्यापारी दीपक मल्होत्रा र उनका साझेदार सुन तस्करीका एक अभियुक्त विमल पोद्दार समूहमा छ । मल्होत्राका व्यापारिक साझेदार पोद्दार करिब २ वर्षअघि विमानस्थलबाट बाहिरिएसँगै हराएको बहुचर्चित साढे…