देश/प्रदेश « Khabarhub

प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञ बजगाईँ पनि कोरोना संक्रमित

काठमाडौँ– प्रधानमन्त्रीको सचिवालयका कार्यरत अर्का एकजनालाई पनि कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँलाई कोरोना संक्रमण पुष्टि भएको हो । बजगाईँ आइतबार दिउँसो ट्विटरमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । पछिल्लो पटक गरिएको PCR परीक्षणबाट ममा कोरोना पोजेटिभ देखिएको छ । सम्पर्कमा रहनु भएका मित्रहरूलाई PCR परीक्षण गर्न अनुरोध गर्दछु…