देश/प्रदेश Archives | Page 1674 of 2006 | Khabarhub Khabarhub

आइसोलेन वेड अभाव भएपछि पर्साका १८ जना कोरोना संक्रमित घरमै

काठमाडौं- मंगलबार साँझ संक्रमण पुष्टि भएका पर्साका १८ जना कोरोना संक्रमितलाई अझै अस्पताल लगिएको छैन । नारायणी अस्पतालमा वेड क्षमता भन्दा बढी संक्रमित भएपछि मंगलबार साँझ संक्रमण पुष्टि भएका पर्साका १८ जना कोरोना संक्रमितलाई अस्पताल लगिएको छैन । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार अस्पतालमा आइसोलेसन वेड अभाव भएपछि उनीहरुलाई घरमै राखिएको छ । ‘हाम्रो…