Live on
Your Voice, Your Power
काठमाडौं- सुरक्षा सावधानी अपनाएर विभिन्न निर्माण परियोजनाको काम तीव्र पारिएको छ । सरकारको नीति अवलम्बन गर्दै पुनर्निर्माणका काम तथा विभिन्न परियोजना सुचारु गरिएका हुन् । यसैक्रममा पाल्पाको डुम्रे–चकल्दी–कुसुमखोला–बुढाखोल्सी जोड्ने सडक पुनर्निर्माण थालिएको छ । पाल्पाको निजी आवासलगायतका पुनर्निर्माण तथा जनजीवनमा महत्वपूर्ण मानिएको १४ किलोमिटर लामो यो ग्रामीण सडकको २०७६ फागुन पहिलो साता शिलान्यास गरिएको थियो…