Live on
Your Voice, Your Power
तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाका अव्यवस्थित बसोवासीले जग्गा दर्ता प्रक्रियामा भएको ढिलाइप्रति विरोध जनाउँदै सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने अव्यवस्थित बसोवासीले जग्गा दर्ता प्रक्रियाको कामलाई अगाडि बढाउन माग गर्दै धर्ना दिएका हुन् । अव्यवस्थित बसोवासी जग्गा दर्ता समन्वय समितिले तीन दिनभित्र काम शुरु गर्न माग गर्दै नगरप्रमुख किसान गुरुङलाई…