देश/प्रदेश « Khabarhub

गण्डक बाँध भत्किने खतरा !

त्रिवेणी (नवलपुर) । नेपाली भूमिलाई हरेक वर्ष डुबानको समस्यामा पार्ने गण्डक बाँध भत्किने खतरा बढेको छ । झण्डै ५० वर्षअघि निर्माण गरिएको बाँध जीर्ण अवस्थामा छ । पानीको बहाव बढ्दै जाने हो भने बाँध कुनै पनि बेला भत्किने जानकारहरू बताउँछन् । नेपाल र भारत सरकारबीच १९५९ मा गण्डक सम्झौता भएको थियो । सम्झौताको पाँच वर्षपछि…