देश/प्रदेश « Khabarhub

चोरी मुद्दाका फरार तीन पक्राउ

कैलाली- जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा चोरीसम्बन्धी मुद्दामा सजाय ठहर भई फरार रहेका ३ जना दोषीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालिका–४ माघी बस्ने निराजन चौधरी, दिपेन्द्र चौधरी र रबिन चौधरी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई घोडाघोडी नगरपालिका–५ डोके बजारबाट पक्राउ गरेको हो। उनीहरुमध्ये निराजनलाई १ लाख ५४ हजार रुपैयाँ…