Live on
Your Voice, Your Power
बारा – प्रहरीले बारामा दुई सता अघि १६५ किलो प्रतिबन्धित लागुऔषध गाँजा कारमा छोडेर फरारमा रहेका चालकलाई पक्राउ गरेको छ । गाँजा छाडेर फरार रहेसँगगै खोजीमा जुटेको पईलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले मंगलबार कोल्हवी ५ सोनाभार टोलमा बस्ने २२ वर्षीय शनी भनिने गौरीशंकर चौधरीलाई पक्राउ गरेको हो । बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार…