देश/प्रदेश « Khabarhub

न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चमा एकल इजलास मात्र सञ्चालन

काठमाडौँ– सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ। केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए। उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए। आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर…