देश/प्रदेश Archives | Page 1692 of 2005 | Khabarhub Khabarhub

नेपालका १२ जिल्ला कोरोना प्रभावित, उदयपुर सबैभन्दा जोखिममा

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालका १२ जिल्ला प्रभावित भएका छन् । तीन महिनाको अवधिमा नेपालमा १२ जिल्लाका ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य छ । प्रधानमन्त्री केपी शर्मा…