देश/प्रदेश « Khabarhub

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त

काठमाडौं- राष्ट्रपतिको सूचना सञ्चार विज्ञमा टीका ढकाललाई नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा ढकाललाई नियुक्त गरेकी हुन् । युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । ढकालले सार्क विकास कोष लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए । ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको…