Live on
Your Voice, Your Power
काठमाडौं- कोभिड-१९ को महामारी नियन्त्रणमा सघाउ पुर्याउन मोबाइल फोन इम्पोर्टस एशोशिएसनले नेपाल प्रहरी अस्पताललाई ४० थान पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पिपिइ) र पाँच हजार थान मास्क हस्तान्तरण गरेको जनाएको छ। नेपाल प्रहरीको कार्यालय महाराजगञ्ज नै पुगेर बुधवार एशोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रा. प्रहरी अतिरिक्त महानिर्देशक डा. आशा सिंहलाई हस्तान्तरण गरेका हुन्।…