देश/प्रदेश « Khabarhub

गोदाममा भएको प्याज नबेच्नेलाई ३ लाख रुपैयाँसम्म जरिवाना !

काठमाडौँ- बजारमा अभाव देखाएर तरकारी व्यापारमा ठगी गर्ने व्यापारीलाई ३ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ । प्याज आएको छैन भनेर पुरानै प्याजको भाउ बढाएर बेच्ने, गोदाममा भएको प्याज पनि नबेच्ने, बिल नकाटी प्याज बिक्री गर्नेजस्ता काम गरेर बजार व्यवस्थापनमा बाधा सिर्जना गरेपछि व्यापारीहरुलाई नगद जरिवाना तिराउन थालिएको हो । यसका लागि काठमाडौं महानगरको उपभोक्ता हित…