देश/प्रदेश Archives | Page 1712 of 1752 | Khabarhub Khabarhub

पिपलको रुखमा चढेर स्याउला काट्दा करेन्ट लागेर एक जनाको मृत्यु

बर्दिया– बर्दियामा करेन्ट लागेर एक जना पूर्व प्रहरीको निधन भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको बुधबार मृत्यु भएको हो । पिपलको रुखमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।