देश/प्रदेश Archives | Page 1715 of 1752 | Khabarhub Khabarhub

ट्र्याक्टर दुर्घटनामा कामदारको मृत्यु

राजविराज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी १ जना कामदारको बुधबार घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताए । सोही दुर्घटनामा परी चालकसहित ४ जनासमेत घाइते भएका छन् । उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको…