देश/प्रदेश « Khabarhub

राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका अमृत राई निर्वाचित

काठमाडौँ- संयुक्त राष्ट्र संघको ७५ औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा पहिलोपल्ट नेपाल निर्वाचित भएको छ । न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपल्ट नेपालका तर्फबाट राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले अध्यक्षमा निर्वाचित गरेको छ । महासभामा ६ वटा मुख्य कमिटीमध्ये यो कमिटी महत्वपूर्ण मानिन्छ । अल्पविकसित देशले सामना गर्ने समस्या,…