Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साता उपत्यकाका ३६ वटा अस्पतालहरूलाई कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दियो । यस्तो निर्देशन पाएका ३६ अस्पतालमध्ये २३ वटा काठमाडौंका ठूला निजी अस्पताल थिए । सुमेरु, किस्ट, स्टार, नर्भिक, हिमाल, क्यापिटल, ब्लुक्रस, नेपाल मेडिसिटी, बी एण्ड बी लगायतका ठूला निजी अस्पतालहरूले आफूसँग भएका आइसोलेसन…