देश/प्रदेश Archives | Page 1730 of 1739 | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा जिस्क्याउने, झुक्याउने, होच्याउनेलाई १५ लाख जरिवाना, ५ वर्ष कैद

काठमाडौं– विद्युतिय कारोबार ऐन, २०६३ र राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन आदेश) २०५८ लाई विस्थापन गर्नेगरी सरकारले गत फागुन २ गते सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको थियो । सूचना तथा प्रविधिसम्बन्धी उद्योगलाई नियमन गर्ने, विद्युतिय तथ्याङ्क र हस्ताक्षरको नियमन, सरकारी सेवा विद्युतिय माध्यमबाट दिने, साइबर अपराध नियन्त्रण गर्ने, डोमेन…