देश/प्रदेश Archives | Page 1728 of 1739 | Khabarhub Khabarhub

सरकारविरुद्ध अदालत जाँदै उपसचिव सञ्जेल (भिडियो सहित)

काठमाडौं– नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सरकारले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको दावीसहित अदालत जाने  चेतावनी दिएका छन् । निजामती कर्मचारी ऐन विपरित आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको तथा तलबसमेत रोक्का गरिएको आरोप लगाउँदै  उनले न्यायका लागि अदालतको ढोका ढक्ढक्याउन बाध्य भएको चेतावनी दिएका हुन् । बाँकी भिडियोबाटै....