देश/प्रदेश « Khabarhub

२ करोड ५० लाखको लागतमा बाँसबारीमा पर्यावरण पार्क बन्दै

काठमाडौँ । आज भन्दा करिब २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा आज बाँसवारी इको पार्कको शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने भएको हो । पार्कको शिलान्यास…