देश/प्रदेश « Khabarhub

‘फेक अकाउन्ट’ बनाएर गलत समाचार दिइयो : कुलमान घिसिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा 'फेक अकाउन्ट' खोलेर सामाजिक सञ्जालमा गलत सूचना दिइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो फेक अकाउन्ट…