देश/प्रदेश Archives | Page 1729 of 1741 | Khabarhub Khabarhub

विकासका लागि हातेमालो गर्न महानगर तयार: चिरिबाबु

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताएका छन् । महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “मेरो २० महिनाको कार्यकालमा ६४ वटा बैठक…