देश/प्रदेश « Khabarhub

१ करोड २४ लाखको चेकसहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित पक्राउ गरेको छ । सिन्धुली कमलामाई नगरपालिका–९ बाट उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन…