Live on
Your Voice, Your Power
डोटी-नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव तथा हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले तेज बहादुर खड्का (तेजु)को स्मृती अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले मंगलबार दस हजार एक सय ११ रुपैंया जम्मा गरेका हुन् । बाजुराको बुढीनन्दा धार्मिक तथा…