Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौको केही स्थानमा शनिवार दिनभर बिजुली नहुने भएको छ । चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी…