देश/प्रदेश « Khabarhub

रोल्पामा भेटिएको बम सेनाको टोलीद्वारा डिस्पोज

रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बाख्रा चराउन गएका बालबालिकाहरुले भेटेको एउटा बम नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको छ । एउटा बम विस्फोट भएको र अर्काे एउटा विस्फोट नभएकाले दहबनबाट गएको सेनाको बम डिस्पोजल टोलीले शुक्तबार बम डिस्पोज गरेको हो । बिहीबार भएको बम विस्फोटमा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिकाका ४ जना बालबालिकाहरुको शव…