देश/प्रदेश Archives | Page 1776 of 1994 | Khabarhub Khabarhub

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ

सिरहा- सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका–८ बहुवाडाँडा निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका–२ निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । सिरहाको विष्णुपुर गाउँपालिका घर भएकी १९ वर्षीया ती युवती घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल…