देश/प्रदेश Archives | Page 1778 of 1783 | Khabarhub Khabarhub

भ्यालेन्टाइन डे– मायालु डाँडामा प्रेम जोडीको भीड

म्याग्दी– म्याग्दीको बेनी नजिक रहेको पर्यटकीय स्थगल मायालु डाँडामा प्रेम जोडीको भीड देखिएको छ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको हो । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब…