देश/प्रदेश « Khabarhub

सिन्धुपाल्चोकमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

मेलम्ची- कोभिड–१९ संक्रमण आशंकामा परीक्षण गरिएका सिन्धुपाल्चोक जिल्लाका सबै परीक्षणले संक्रमण नभएको देखाएको छ । विश्वभर फैलिएको भाइरस संक्रमणको लक्षण मिलेका र विदेशबाट फर्किएकाहरुमा संक्रमण नदेखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक सय ४३ जनाको र्यापिड टेष्टबाट र आठ जनाको स्वाव परिक्षणबाट कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो । बिहिबार झण्डै एक…