Live on
Your Voice, Your Power
चिसापानी– देशका विभिन्न ठाउँबाट पैदल हिँड्दै ३१ जना कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानी पुगेका छन् । नेपालका विभिन्न ठाउँबाट हिँडेर सुदूरपश्चिमको प्रवेशद्वार मानिने कर्णाली चिसापानी पुगेका तिनलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने भएका छन् । पूर्वी नेपालमा मजदूरी गर्ने उनीहरु सोमबार हिँडेरै चिसापानी पुगेका थिए । उनीहरुलाई प्रहरीले जताबाट आयो उतै फर्काइदिएको थियो । त्यसपछि बाँके…