Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौँ महानगरपालिकाले विभिन्न अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको छ । यसअघि अव्यवस्थितरूपमा रहेका परिवार र जरुरी कामले हिँडेका बटुवा र सडकमा भेटिने असहायलाई खाना खुवाउँदै आएकामा कामपाले बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको हो । कामपा वडा नं ३ ले दैनिक तीन हजार ७०० लाई निःशुल्क खाना खुवाइरहेको छ । कोरोना भाइरसको…