देश/प्रदेश « Khabarhub

बागमती प्रदेश छिर्ने नाकामा कडाई

काठमाडौं- सरकारले बागमती प्रदेश प्रवेश गर्ने नाकामा कडाई गर्न थालेको छ । बुधबारदेखि प्रदेश–२ का विभिन्‍न जिल्लाबाट वाग्‍मती प्रदेशको राजधानी हेटौंडा छिर्ने नाकामा थप कडाइ गरिएको हो । प्रदेश–२ मा कोरोना संक्रमण फैलँन थालेपछि त्यहाँका विभिन्न जिल्लाबाट हेटौंडा छिर्ने नाकामा थप कडाइ गरिएको हो । मकवानपुरको कमाण्‍ड पोष्टले म‌ंगलबार प्रदेश २ हुँदै वाग्मती प्रदेश प्रवेश…