देश/प्रदेश « Khabarhub

भरुवा बन्दुक र मरेको कालिजसहित १ जना पक्राउ

सोताङ– सोलुखुम्बु प्रहरीले मरेको कालिज, मृगको मासु र भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोताङ गाउँपालिका-३ पोक्चम घर भएका २१ वर्षीय प्रदिप राई छन् । प्रहरीले राईलाई आइतबार भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिज सहित पक्राउ गरेको हो । सोताङ गाउँपालिकास्थित सोल्पा नागीयाङ सामुदायिक वनबाट शिकार…