देश/प्रदेश « Khabarhub

आजको मौसम : हुस्सुले तराईको जनजीवन प्रभावित

काठमाडौं - मंगलबार बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी क्षेत्रको मौसम भने सफा रहेको छ। महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशका केही स्थानमा मौसम बदली हुनेछ भने अन्य क्षेत्रको मौसम सफा…