देश/प्रदेश « Khabarhub

जाजरकोटमा ३ सय शय्या क्वारेन्टाइन बनाइँदै

कोरोना भाइरसको जोखिम हुन नदिन खलङ्गामा ३०० शय्या क्षमताको क्वारेन्टाइन बनाउने तयारी थालिएको छ । सङ्क्रमित जिल्ला र भारतबाट आएकालाई राख्न यहाँका सातवटै गाउँपालिकाले क्वारेन्टाइन बनाउन लागेका हुन् । जिल्ला समन्वय समितिको पहलमा सदरमुकाममा बसेको स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय, स्वास्थ्यलगायत सरोकारवाला निकायको बैठकले तत्काल सदरमुकामस्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा…