Live on
Your Voice, Your Power
भोजपुर – आमचोक गाउँपालिका वडा–८ ले नागरिकको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी उनीहरुकै घर गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको वडा सचिव सुदिप पाण्डेयले जानकारी दिए । बिहीबार वडाका खलंगा, नकटा, हैखराङ लगायतका स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण…