देश/प्रदेश Archives | Page 1829 of 2048 | Khabarhub Khabarhub

नेपाली रुपैयाँका नक्कली नोटसहित २ जना पक्राउ

बिर्तामोड– झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नेपाली नोटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेका इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई १ हजार दरका दुई थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । सोमबार पक्राउ परेका…