देश/प्रदेश « Khabarhub

भारतको सहयोगमा विद्यालय पुनर्निर्माण सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौं- भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्प पश्चात क्षति भएका विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माण सम्बन्धमा कार्यशाला सम्पन्न गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पपश्चात नेपालका विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माणका लागि शुरु गरेको परियोजनाबारे जानकारी दिन कार्यशाला आयोजना गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको हो । नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन…