देश/प्रदेश « Khabarhub

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका सप्तरीका दुई जनामा देखिएन कोरोना

काठमाडौं- सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएका दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार गरिएको आरडीटी परिक्षणमा तिलाठी कोइलाडी-१ र खडक नगरपालिका-११ बनौलीका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो । आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुको स्वाब पीसीआर परिक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । बुधबार पीसीआर…