Live on
Your Voice, Your Power
काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानको सूचना जनस्तर सम्म पुर्याउनु पर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको निरीक्षण गर्दै मन्त्री पुनले पूर्वानुमानको सुचनालाइ विश्वासिलो बनाउदै जनस्तर सम्म लैजानु पर्ने बताउनु भएको हो । महाशाखाको नव निर्मित भवनमा रहेको मौसम पूर्वानुमान कन्ट्रोल कक्षको…