देश/प्रदेश Archives | Page 1849 of 1851 | Khabarhub Khabarhub

तामाङ समुदायमा सोनाम ल्होसारको हर्ष

काठमाडाैं ।  आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार मनाउँदैछन् । सोनाम ल्होसारको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि संघीय सरकारले नै यो पर्वमा सार्वजनिक बिदा दिँदै आएपनि बिदा कटौति गरेको थियो । तर गत माघ ९ गते बसेको ३ नम्बर प्रदेशको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय…